अर्घाखाँचीमा गठबन्धनको पद बाडफाड सार्वजनिक गरिदै,यस्तो हुन सक्छ भागबन्डाको मोडेल

अर्घाखाँचीमा गठबन्धनको पद बाडफाड सार्वजनिक गरिदै,यस्तो हुन सक्छ भागबन्डाको मोडेल

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जारी गठबन्धन दलको बैठक निश्कर्ष नजिक पुगेको बताइएको छ । निरन्तर जारी बैठकबाट सहमतिमा पुग्ने प्रयास गर्दै भएका छलफलमा मोटामोटी सहमती भएको बताइएको छ । उम्मेद्बारी मनोनयनको पहिलो दिन सम्म आउदा आजै सहमतिमा पुग्ने गरि पद बांडफांडको तयारी र घोषणा हुने संभावना नजिक हुदै गएको छ । जनता समाजबादी गठबन्धन बाट  बाहिरिए संगै चार दलहरुको पालिका प्रमुखमा यस्तो किसिमको बिवरण औपचारिक रुपमा आउन सक्ने श्रोतको दावी छ ।

 

सन्धिखर्क  नगरपालिकामा

 मेयर- काङ्ग्रेस 

उपमेयर -माओवादी

 

भुमिकास्थान नगरपालिकामा

मेयर-          रा . ज . मो .

उपमेयर -     माओबादी

 

 छत्रदेब गाउँपालिकामा 

अध्यक्ष -      काङ्ग्रेस

उपाध्यक्ष -    काङ्ग्रेस

 

मालारानी गाउँपालिकामा

अध्यक्ष -    माओवादी

उपाध्यक्ष -   काङ्ग्रेस

 

पाणिनी गाउँपालिकामा

अध्यक्ष  -       काङ्ग्रेस

उपाध्यक्ष -      काङ्ग्रेस

 

शितगङा नगरपालिकामा

मेयर-        काङ्ग्रेस

उपमेयर -    माओबादी 

       

 

हुन सक्न्ने गरि सम्भावना  भएको छ । यश संगै  सम्पुर्ण  उमेदवारहरुको  पूरा बिवरण सार्बजनिक हुन पनि बेलुका अथवा भोलि १२ गते बिहान सम्म पर्खनुपर्ने भएको छ ।


अन्य समाचारहरु