राजधानीमा आज एमालेले शक्ति प्रदर्शन गर्दै

नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट

जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन

चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व

बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम, आफ्नालाई खुसी पार्ने मेलो

रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

  चितवन - सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन्। रविसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसहित १०...

जिल्ला समाचार

वन क्षेत्रमा अवैध उत्खनन् गरेको आरोपमा पशुपति मुरारकासहित पाँच जनाविरूद्ध पाल्पा अदालतमा मुद्दा

  काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय पाल्पाले वन क्षेत्र अतिक्रमण गरेको कसुरमा ६१ वर्षीय उद्योगपति मुरारकासहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो। करिब ४० लाख...

विश्व समाचार

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

  काठमाडौँ । अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ । केन्याले अचानक नैरोबी विमानस्थल र ऊर्जा क्षेत्रको विस्तारका लागि अडानी समूहसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नैरोबीमा अडानी समूहको परियोजनालाई लिएर निकै विवाद भएको...

English News

Nepal can produce 100,000 litres bio-ethanol a day

Modnath Dhakal Rising Nepal Kathmandu, Oct. 28: Production of bio-ethanol in Nepal has been a story of an unsuccessful project as talks prevailed for more than two decades while mechanisms to fix the price and sign the purchase agreement couldn’t transpire. Approximately, 21 years ago in November 2003, the Ministry of Industry, Commerce and Supplies (MoICS) decided for the mandatory mixing of bio-ethanol in petrol used as vehicle fuel from...

प्रदेश समाचार

इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

  इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर...

लहान नगरपालिकामा भ्रमण भत्ता र खाजामा मात्र ४ करोड भन्दाबढी खर्च (तस्बिर सहित)

  मुकेश कुमार यादब/सिरहा । सिरहाको लहान नगरपालिकाले गत आर्थिक वर्ष २०७९-०८० मा विना योजना भ्रमणभत्ता र खाना–खाजामा मात्र ४ करोड भन्दावढी खर्च गरेको छ । महालेखाले यसलाई ऐन–कानुन विपरीत गरेको भन्दै वेरुजु देखाएको छ । पालिकाले कुल बजेटको ३...

पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ

  चितवन । मानव बेचबिखन आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै भारत पठाउन लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको...

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको...

गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे

  लुम्बिनी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीद्वारा शनिवार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले आशङ्का गरेपछि मन्त्री...

सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते

  धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै...

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्बिरोध

  काठमाडौं । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन् । प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन् । बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर...

प्रवास समाचार

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

  काठमाडौँ । अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ । केन्याले अचानक नैरोबी विमानस्थल र ऊर्जा क्षेत्रको विस्तारका लागि अडानी समूहसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नैरोबीमा अडानी समूहको परियोजनालाई लिएर निकै विवाद भएको थियो । यदि अडानी समूहले केन्यामा विमानस्थल विस्तारको सम्झौता पाएको भए उनीहरूले नैरोबी विमानस्थल ३० वर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी पाउने...

खेल

अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट

  काठमाडौँ । भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट पहिलो दिनमा रोमाञ्चक बनेको छ ।अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १५० रन बनाउदा अल आउट भएपछि आफ्नो ब्याटिंग शुरु गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ७ विकेट गुमाएर ६७ रन बनाएको छ । पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया ८३ रनले पछाडी रहेको छ । अस्ट्रेलियाका लागि ट्राभिस हेडले ११ र डेभ्यु खेल खेलिरहेका नाथन म्याकस्वीनीले १० रन बनाएका थिए । त्यस्तै यस खेलमा स्टिभ स्मिथ गोल्डेन डक भएका थिए । अस्ट्रेलियाका लागि एलेक्स केरी १९ रन बनाएर खेलिरहेका छन् भने मिचेल...