सिमलपानीको करेचुलीमा रमणिय सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा सम्पन्न

सिमलपानीको करेचुलीमा  रमणिय सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको करेचुलीमा  रमणिय सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक  साधारण सभा सम्पन्न भएको छ । 


सिमलपानीको करेचुलीमा  रमणिय सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक  साधारण सभा सम्पन्न भएको हो । 


कार्यक्रम वडाअध्यक्ष दामोदर न्यौपानेको प्रमुख अतिथ्यता, वन कर्मचारी धर्मेन्द्र दिक्तको अतिथ्यतामा भएको कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु उपभोक्ताहरुको सहभागीता रहेको थियोे ।

अन्य समाचारहरु