पाणिनी तपोभूमि पर्यटन मार्गको उद्धघाट्न, सभाहल अलपत्र प्रति प्रदेश सांसदको ध्यानाकर्षण (तस्बिरहरु)

पाणिनी तपोभूमि पर्यटन मार्गको उद्धघाट्न, सभाहल अलपत्र प्रति प्रदेश सांसदको ध्यानाकर्षण (तस्बिरहरु)


डिआरजी सुमन 

पाणिनी तपोभूमि, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । देशको सयौँ पर्यटकीय गन्तव्य मध्ये एक पर्यटकीयस्थल पाणिनी तपोभूमि अर्घाखाँचीको सिमाक्षेत्र तीनगीरे देखी तपोभूमि सम्मपक्की सड़क सम्पन्न भएको छ । 


लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शनिवार तीनगीरे पाणिनि चोकमा रिवन काटेर सड़क उद्घाटन गर्नु भएको छ ।


पाणिनी तपोभूमिमा निर्माणाधीन सभाहल सम्पन्न गर्नको लागी लुम्बिनी प्रदेशसरकारमा निरन्तर प्रयासमा रहेको वताउनु भएको छ । - तस्वीर डिआरजी सुमन/पाणिनि तपोभूमि अर्घाखाँची ।

अन्य समाचारहरु