खनको श्री कालिका नेरा माविमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

खनको श्री कालिका नेरा माविमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

रामप्रसाद बन्जाडे 

खन, अर्घाखाँची ।  मालारानी-४ खनमा रहेको श्री कालिका नेरा माध्यमिक विद्यालयमा कक्षा ११ का बिद्यार्थीले कक्षा १२ का बिद्यार्थीलाई एक कार्यक्रम गरि  बिदाइ सुसम्पन गरेका छ्न  । 


 छात्रा श्री दिपिका बिकको अध्यक्षयता , बिधालय ब्य्वस्थापन समितिका अध्यक्ष श्री गङ्गाराम खनालको प्रमुख अतिथ्यता , मालारानी गाउँपालिका वाड न ४ का वडा अध्यक्ष श्री बिश्नु प्रसाद पोख्रेलको बिशिस्ट अतिथ्यता र छात्र श्री मिलन पोख्रेल को सन्चालनमा सम्पन भएको थियो । 


  कार्यक्रममा छात्र  राजु नेपाली ले स्वागत  , छात्र  ठाकुर खनाल, छात्र प्रकाश भुसाल , शिक्षक माधब भुसाल , प्राधानाध्यापक भुबन प्रसाद खानाल , बिशिस्ट अतिथी बिश्नु प्रसाद पोख्रेल , प्रमुख अतिथी गङ्गाराम खनाल र कार्यक्रमकि अध्यक्ष दिपिका बिक ले मन्तब्य राख्नु भएको थियो यसका साथसाथै बिधार्थीहरुले विभिन्न कला पर्द्शन गरेका थिए । 

अन्य समाचारहरु