डिभर्नामा हेल्थ डेक्स निर्माण (फोटो सहित)

डिभर्नामा  हेल्थ डेक्स निर्माण  (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

डिभर्ना, अर्घाखाँची जेठ ४ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा आवतजावत बढेको भन्दै हेल्थ डेक्स निर्माण गरिएको छ । 


सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को पहलमा डिभर्नाको च्यनडाँडामा आवतजावत बढेको भन्दै हेल्थ डेक्स निर्माण गरिएको हो ।


डिभर्नामा राखिएको हेल्थ डेस्कमा आईतबार १२० जना बढीको थर्मल गनमार्फत तापक्रम लिएको थियो । 


पछिल्लो समय डिभर्नामा भारतबाट आउनेको संख्या बढेको छ ।  

अन्य समाचारहरु