खाँचीकोटको फुदवाङमा संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न (फोटो फिचर)

खाँचीकोटको फुदवाङमा संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।


खाँचीकोटको फुदवाङमा संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको हो ।  


कार्यक्रममा नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य पुस्पा भुसाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन के.सी, काङ्ग्रेस नेता डाक्टर राम बहादुर बिसि जिल्ला सभापति केसब श्रेष्ठ काङ्ग्रेस नेता पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल  सासद निर्मला क्षेत्री माओवादी केन्द्रीय सदस्य शुसिला श्रिपालि ठाकुर बिक काङ्ग्रेस नेता डाक्टर  डेबिट बस्याल लगाएतका नेताहरुको उपस्थिती रहेको थियो । 


कार्यक्रममा नेताहरुले नगरप्रमुख पदका उमेदवार शान्ता भण्डारी उपप्रमुख पदका उमेदवार राजेन्द्र भुसाल वार्ड अध्यक्ष गणेश थापालाई जितको लागि अग्रिम शुभकामना दिएका थिए । 

अन्य समाचारहरु