२०७९ वैशाख ३०, शुक्रवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा बैशाख ३० गते शुक्रवार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाका वार्डहरुमा खसेको मत संख्या यस प्रकार छन।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा २४०८ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर - २ मा १८२६
सन्धिखर्क नगरपालिका वडा नम्बर - ३ मा ९९५ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा १४८१ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर - ५ मा १५९५ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर - ६ मा २१२५ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर- ७ मा २००७
सन्धिखर्क नगरपालिका वडा नम्बर- ८ मा २१०१ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ मा १४१२ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मा १६१३ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर - ११ मा १९७३ मत
सन्धिखर्क नगरपालिका वडा नम्बर १२ मा २०३९ मत गरि कुल २१,५८५ मत खसेको छ।