सन्धिखर्क नगरपालिकामा २१,५८५ मत खस्यो (सम्पूर्ण मतदानस्थलमा खसेको मत हेर्नुस्)

सन्धिखर्क नगरपालिकामा २१,५८५ मत खस्यो (सम्पूर्ण मतदानस्थलमा खसेको मत हेर्नुस्)

२०७९ वैशाख ३०, शुक्रवारमा प्रकासित


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा बैशाख ३० गते शुक्रवार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाका वार्डहरुमा  खसेको मत संख्या यस प्रकार छन। 


 सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा २४०८ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - २ मा १८२६ 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ३ मा ९९५ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा १४८१ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ५ मा १५९५ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ६ मा २१२५ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर-  ७ मा २००७ 

सन्धिखर्क नगरपालिका वडा नम्बर- ८ मा २१०१ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ मा १४१२ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मा १६१३ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ११ मा १९७३ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर १२ मा २०३९ मत गरि कुल  २१,५८५ मत खसेको छ।  

अन्य समाचारहरु