नुवाकोटमा भूमिकास्थान नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

नुवाकोटमा भूमिकास्थान नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट,  अर्घाखाँची । अर्घाखाँची जिल्लाको नुवाकोटमा भूमिकास्थान नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 


नुवाकोटमा आज बिहिवार भूमिकास्थान नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा  नगर प्रमुख रेशम थापा,   नगर उप प्रमुख खडानन्द बेल्बासे,     प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतको उपस्थिती थियो । 

अन्य समाचारहरु