जन्मदिनको सअर्थ केसीलाई शुभकामना - साउन ८, 24 July

जन्मदिनको शुभकामना! जन्मदिनको शुभकामना!! जन्मदिनको शुभकामना!!!


हाम्रा नातीसअर्थ के.सी (Saearth K.C)कोआज 24 July (साउन ८) गते दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा लागेको जन्मदिनको शुभ-उपलक्ष्यमा सु-स्वास्थ्य, खुशी, सुन्दर भविष्यको आशिर्वाद तथा शुभकामना छ ।
-
हजुर बुवा शिव बहादुर केसी

हजुर आमा खिमकला केसी
एवम
 
सम्पूर्ण  के.सी परिवार, साबिक खाचिकोट ६, हाल सन्धिखर्क-७, प्रगतिनगर,अर्घाखाँची



अन्य समाचारहरु