शितगंगामा १६ जनाले उम्मेदवारी फिर्ता लिए | अब २०७ जना चुनावी मैदानमा, जिल्लामा नै सबैभन्दा बढी (फिर्ता लिनेको सूचीसहित)

शितगंगामा १६ जनाले उम्मेदवारी फिर्ता लिए | अब २०७ जना चुनावी मैदानमा, जिल्लामा नै सबैभन्दा बढी (फिर्ता लिनेको सूचीसहित)

अर्घाखाँचीडट्कम संवाददाता 

शितगंगा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १६  जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  


स्थानीय तह निर्वाचनका लागि शितगंगामा  १६  जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । अब विभिन्न पदमा २०७ जनाले उम्मेदवारी रहेको छ । जुन जिल्ला मै सबै भन्दा बढी हो ।     

आजै उम्मेदवारी परेकाहरूको निर्वाचन चिन्ह प्रदान गरिएको छ । 

शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो। 

स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ । 

अन्य समाचारहरु