अमेरिकामा रहनुहुने समाजसेवी श्री देव गौतम ज्युद्धारा दशैं,तिहार र छठको शुभकामना
२०७७ कार्त्तिक २, आइतवार मा प्रकासित
अर्घाखाँची घर भई हाल अमेरिकामा रहनुहुने समाजसेवी श्री देव गौतम ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना
अर्घाखाँची जिल्लाको सन्धिखर्क घर भई हाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित संयुक्त राष्ट संघको प्रधान कार्यालयमा कार्यरत रहनुहुने समाजसेवी श्री देव गौतम ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण परिवार, इष्टमित्र छर-छिमेकी, साथीभाई, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । - अर्घाखाँचीडट्कम