असुरकोटमा तरुणदल गठन | स्थानीय स्तरबाटै तरुणदल चुस्तदुरुस्त पार्दै

असुरकोटमा तरुणदल गठन | स्थानीय स्तरबाटै  तरुणदल  चुस्तदुरुस्त पार्दै

दीपेन्द्र पौडेल 

असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वडा नम्बर ५, असुरकोटमा तरुणदल गठन गरिएको छ ।


स्थानीय स्तरबाटै संगठन मजबुत बनाउनेतर्फ सबै लाग्नुपर्छ भन्दै काङ्ग्रेस  गाउँ गाउँमा ,  कार्यक्रममा तरुणदल भुमिकास्थान नगर अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा सभापति  भेग बहादुर, सचिव बुद्धि बहादुर घर्ती, क्षेत्रिय प्रतिनिधी हिमलाल बन्जाडे युवा नेता क्याप्टेन नारायण श्रेष्ठ प्रदेस"क" सदस्य कमला बेल्बासे लगायतले मन्तव्य राख्दै तरुणदलले विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको भन्दै कांग्रेको गौरवमय ईतिहासमा तरुणहरुको भुमिका अतुलनिय रहेको बताए । 

गलत प्रवृति र अन्यायका विरुद्ध खरो रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै वडामा भएका बेथिती विरुद्ध तरुणहरुले आवाज उठाउनु पर्ने उनिहरुको भनाई छ ।

 कार्यक्रम नेपाल तरुण दल भुमिकास्थान अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, प्रदेस सदस्य "क" कमला बेल्बासेको प्रमुख आतिथ्यता तथा नेपाल तरुण दल भुमिकास्थान का उपाध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय तरुण दल गठन कार्यक्रम सम्पन्न भएको हो ।

अन्य समाचारहरु