सन्धिखर्क नगर स्तरीय बृहत पोषण कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धी तालिम शुरु

सन्धिखर्क नगर स्तरीय बृहत पोषण कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धी तालिम शुरु


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्तरीय बृहत पोषण कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागि क्षमता अभिवृद्धी तालिम सुरुवात भएको छ । 


सन्धिखर्कमा आज आईतवारदेखि नगरपालिका स्तरीय बृहत पोषण कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागि क्षमता अभिवृद्धी तालिम सुरुवात भएको हो । 


 तालिम आगामी पौष १ गतेसम्म चल्नेछ । 

अन्य समाचारहरु