जुकेनाको मगराकोटकल्लेरी शहरी स्वास्थ्य केन्द्रको उद्घाटन

जुकेनाको मगराकोटकल्लेरी शहरी स्वास्थ्य केन्द्रको उद्घाटन

अर्घाखाँचीडट्कम संवाददाता 

जुकेना, अर्घाखाँची  । शितगंगा नगरपालिका वार्ड नम्बर ७ जुकेनाको मगराकोट कल्लेरी शहरी स्वास्थ्य केन्द्रको एक समारोहबीच उद्घाटन गरिएको छ । 


 कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख नमनारायण बेल्वासे वार्ड अध्यक्ष मोहन पन्थीले उद्घाटन गर्नु भएको थियोे ।

अन्य समाचारहरु