धारापानी स्वास्थ्य चौकीमा समाजसेवा तथा वातावरण र सँस्कृति संरक्षण समुहद्धारा अनुगमन

धारापानी स्वास्थ्य चौकीमा समाजसेवा तथा वातावरण र सँस्कृति संरक्षण समुहद्धारा अनुगमन

अनिल नेपाली 

धारापानी, अर्घाखाँची । आईपास नेपाल, साझेदारी सस्था समाजसेवा तथा बाताबरण र सँस्कृति संरक्षण समुह र अन्तरपार्टी महिला सञ्जाल केन्द्रीय समितिकाे साझेदारीमा जिल्लाकाे भुमिकास्थान नगरपालिकाकाे  धारापानी स्वास्थ्य चाैकीकाे अनुगमन गरिएको छ । 


यस्तै भुमिकास्थान नगरपालिकामा नगर प्रमुख झविलाल थापा प्रमुख प्रशासकीय लिल बहादुर राउत क्षेत्री, जिल्ला अस्पताल अघांखाँचीमा पुगि प्रजनन स्वास्थ्य अबस्था सुरक्षित मातृत्वबारे जानकारी लिनका लागि संयुक्त भेटघाट गरेका थिए । 

अन्य समाचारहरु