मधेसी दलहरुले स्वायत्त मधेस एक प्रदेश चर्काउने

काठमाडौं, वैशाख २६ - राज्य पुनर्संरचनामा प्रमुख तीन दल सहमति नजिक पुगेका बेला मधेसी दलहरुले स्वायत्त मधेस एक प्रदेश चर्काउने संकेत गरेका छन् ।

सरकारमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलको मंगलबार बसेको बैठकले स्वायत्त मधेस प्रदेशको मुद्दामा पछि नहट्ने निष्कर्ष निकालेको छ ।

अन्य समाचारहरु