• Menu
    • हाम्रो बारेमा About Us
    • विश्व समाचार
    • राष्ट्रिय समाचार
    • जिल्ला समाचार
    • साहित्य
    • तस्बिर
    • संपर्क Contact Us
Login or Subscribe
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • विश्व समाचार
  • राष्ट्रिय समाचार
  • जिल्ला समाचार
    • सन्धिखर्क नगरपालिका
    • शितगंगा नगरपालिका
    • भूमिकास्थान नगरपालिका
    • छत्रदेव गाउँपालिका
    • पाणिनी गाउँपालिका
    • मालारानी गाउँपालिका
  • साहित्य
  • तस्बिर
  • संपर्क Contact
  • अन्य
    • सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
    • विचार,विश्‍लेषण,अन्तरवार्ता
    • सम्पादकिय
    • घर परिवार
    • समाज
  • English News

Slide Photo Gallery

चुनावी प्रर्दशन: अर्घाखाँची जिल्लाको नुवाकोटमा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समिति अर्घाखाँचीको आयोजनामा चुनाव केन्द्रित नगर स्तरीय अगुवा कार्यकर्ता भेलामा उपस्थिती हजारौ समर्थकहरु । भुमिकास्थानमा सबैभन्दा ठुलो दल राष्ट्रिय जनमोर्चा रहेको छ । २०७४ सालको निर्वाचनमा काँग्रेस र माओबादी केन्द्र गठबन्धनबाट राजमोका मेयर पदका उमेद्वार कबिराम खनाल थोरै मतले पराजित भएका थिए । - अर्घाखाँचीडट्कम, २०७८ चैत्र १२, शनिवार

अर्घाखाँची जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र जि.सी.ले अस्पताल क्षेत्रमा ढलान गर्दै । जिसीले बिहान र बेलुका प्राय सरसफाई लगायतका कार्यमा व्यस्त देखिन्छन् । उनको दैनिकी ईमर्जेन्सी तथा ओपिडीमा बसेर बिरामी जाँच गर्ने र सरसफाईमा बित्छ । उनी निजि मेडिकलमा पैसाको लागि बिरामी जाँच गर्दैनन् । जिल्लामा पहिलो पटक अस्पताललाई पुरा समय दिने पहिलो डाक्टर हुन् जि.सी.। फोटो: हलिम खान, २०७८ चैत्र ६, आईतवार

जिल्ला कोरोना मुक्त भएसँगै अर्घाखाँचीको धार्मिक ऐतिहासिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा दर्शनार्थीहरूको भीड लागेको छ । साथै यहाँ दैनिक ३ हजार बढी दर्शनार्थी आउने गरेका छन् । तस्बिर: पारस भट्टराई, अर्घाखाँचीडट्कम २०७८ चैत्र ५, शनिवार

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको " जय सन्तोषी माँ चलचित्र मन्दिर" चलचित्र हल लाईन, विक्रम सम्वत् २०६३ तिर । उतिबेला नेपाली हिन्दी फ्लिम हेर्न यहाँ दैनिक जसो भीड लाग्ने गर्थ्यो । साथै सन्धिखर्कमा पछिल्लो समय जनसंख्या बढदै गएको र एक आधुनिक चलचित्र हलको आवश्यक रहेको देखिन्छ । -फाइल तस्बिर, अर्घाखाँचीडट्कम प्रकासित मिति: २०७८ चैत्र २, बुधवार

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको " जय सन्तोषी माँ चलचित्र मन्दिर" चलचित्र हल, विक्रम सम्वत् २०६३ तिर । उतिबेला नेपाली हिन्दी फ्लिम हेर्न यहाँ दैनिक जसो भीड लाग्ने गर्थ्यो । साथै सन्धिखर्कमा पछिल्लो समय जनसंख्या बढदै गएको र एक आधुनिक चलचित्र हलको आवश्यक रहेको देखिन्छ । -फाइल तस्बिर, अर्घाखाँचीडट्कम प्रकासित मिति: २०७८ चैत्र २, बुधवार

नव निर्मित भवन मालारानी गाउपालिका

नव निर्मित भवन मालारानी गाउपालिका

नरपानीमा जनसरोकारका बिषयमा प्रदेश सरकार र संचारकर्मी बीच छलफल

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको केन्द्र ठाडा । तस्बिर: बसन्त थापा छेत्री, अर्घाखाँचीडट्कम, २०७८ फाल्गुन २८, शनिवार

अर्घाखाँचीको  सन्धिखर्क नगरपालिका-४ वाङ्लाको वडा कार्यालय भवन तथा सभाहलको उद्घाटन गरिएको छ। सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सभाहलको जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा र वडा कार्यालय भवनको नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका हुन्। २०७८ फाल्गुन २३, सोमवार

सन्धिखर्क: एमसीसी सम्झौता संसदबाट पास भएपछि ६ कम्युनिस्ट पार्टी र मोर्चाले गरेको नेपाल बन्दको प्रभाव अर्घाखाँचीमा परेको छ । सन्धिखर्क सुनसान छ । तस्बिर: दीपेन्द्र पौडेल अर्घाखाँचीडट्कम, २०७८ फाल्गुन १६, सोमवार

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको ढिकुरा स्थित गैरागोठ । यहाँबाट नुवाकोटदेखि नरपानी, गच्छेदेखि धनचौर जाने बाटोमा बन्दको प्रभावका कारण सबारी साधन निकै न्यून मात्रामा चलेका छन्। तस्बिर: अर्जुन पोख्रेल सुमन, अर्घाखाँचीडट्कम, २०७८ फाल्गुन १६, सोमवार

« previous12...567891011...409410next »
Arghakhanchi Media House Private Limited Nagarjun - 3, Near Radha Krishna Mandir
Dhungedhara, Kathmandu, Nepal
Phone:- 01- 4881071 Fax:- 01- 4881071
Mobile:- 00977- 9857061416
Admin: info@arghakhanchi.com
News: news@arghakhanchi.com
संस्थापक / संचालक मेहर सिंह के.सी.

सम्पादक सन्तोष कुमार के.सी.

विज्ञापनका लागि सम्पर्क advertising@arghakhanchi.com
साइट नेभिगेशन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
  • संपर्क
  • English National News
  • South Asia & International
  • सेभ गर्नुहोस्
Arghakhanchi.Com "News For All From Everywhere" | Established on 11 August 2006. सर्वाधिकार अर्घाखाँची डट्कममा सुरक्षित रहनेछ। अर्घाखाँची मिडिया हाउस प्रा.लि. नागार्जुन–९, काठमाडौं
सुचना बिभाग दर्ता नम्बर: २८३० - २०७८/७९ | प्रेस काउन्सिल दर्ता नम्बर: १३२ / २०७३-०४-२१ | जिप्रका सि- नम्बर: ७, दर्ता नम्बर ७-०६७-६८
Powered By: Best Nepal