प्रेम खड्का
सन्धिखर्क,(अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका रोकाहा टोलामा एक युवती द्धारा आफ्नै कोठामा झुन्डिएर आत्म हत्या गरेकी छन ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ रोकाहा टोलाका २२ वर्षिय खड्क प्रसाद मुखियाकि श्रीमती १८ वर्षीय भिमा मुखियालले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन ।
भिमाको माईती घर अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वार्ड नम्बर १ चिदिकामा रहेको बुझिएको छ ।