गीत : नरुनु आमा प्रदेशी छोरालाई सम्झेर


 

 

 

 

          राजेन्द्र जिसी ,
सन्धिखर्क ६ हललाइन अर्घाखाँची 
       हाल:दुबई – यूएई

 

प्रदेशी छोरा सम्झेर आमा नरुनु धर्धरी।
समुन्द्र पारी सिमानाबाट आऊनेछु घर फर्की।
एक दिन आऊनेछु घर फर्की।

 ——म्युजिक——–

सुख र शान्त एक मुठ्ठि खान मिलेन स्वदेसमा।
आँसुको भेल बगाउँनु सिवाय के छर बिदेशमा।
घर खेत सबै साहुको नाऊमा राखेर बन्दकी।
रुनु नहास्नु मर्नु नबाच्नु यस्तै छ जिन्दगि।
आमा यस्तै छ जिन्दगि

प्रदेशी छोरा——–


चार्ड र पर्ब रमाईलो हुन्छ सबैको घर आँगन।
त्यो गाउँ ठाउँ साथी र सङ्गी सम्झदा रुन्छ मन।
के गर्नु मेरो भाग्यमा रैछ यस्तै नै लेखेको।
कोही छैन यहाँ आफन्त भन्ने नहुन्छ सोचेको।
आमा नहुन्छ सोचेको।
प्रदेशी छोरा सम्झेर आमा नरुनु धर्धरी।
समुन्द्र पारी सिमानाबाट आऊनेछु घर फर्की।
एक दिन आऊनेछु घर फर्की।
आमा आऊनेछु घर फर्की।