संसार वदल्न पहिला आफ्नो दृष्टि वदल्न पर्छ


– मदन भुसाल

 

देश तरल अवस्थामा रहेको छ । राजनिति समस्याहरु थपिदै गएका छन् । जनआन्दोलनवाट प्राप्त सवै उपलब्धीहरुलाई नेपाली दलहरुले संंस्थ्ाागत गर्न सकेका छैनन् । सरकार वनाउने र ढाल्ने खेलमा तल्लिन दलहरु एक अर्कामाथी  दोषारोपण गरिरहेका छन् । अहिले नेपाल अदृश्य शक्तीले चलेको छ । राजनिति सामाजिक आर्थिक सांस्कृतिक नैतिक सवै क्षेत्रहरु दुषित वनेको छ । राजनिति मुलतः सत्ताप्राप्त्ाि तथा स्व्ाार्थपूर्तिका लागि मात्र गरिएको छ । साच्चै देशलाई वनाउने र विग्रार्ने राजनितिको हातमा हुने गर्दछ । तर यहाँ आफु र आफ्नोलाई पर राखेर देश जनताको हितमा काम गर्ने दुरदर्शी नेताको अभाव खड्किरहेको छ । उनीहरु आफैले कामा गरेर अगाडि वढ्नु भन्दा अरुको खुट्टा तानी आफू अगाडी जान खोजिरहेका हुन्छन् ।

 

आज यहाँ कुनै पनि काममा पाटीको नाम जोडिएको हुन्छ । हत्यारा डाँका फटाहा किन नहोस जसले जे गरेपनि एक भोटको लागि पार्टीले संम्म्रक्षण गरीरहेका हुन्छन । जसको ज्वलन्त उदाहरण मदन भण्डारी  जीवराज आश्रीतका हत्यारा हुन वा रामहरी श्रैष्ठ प्रचण्ड थैव कृष्ण सेन इच्छुकका हत्यारालाई संम्रक्षण गरि रहेका छन् । राणा सासनको अन्त्य पछि धेरै सुखको शास फेर्ने नेपाली हरुको इच्छामा तुषारापात भएको छ । २०१७ साल२०६३ २०४६ २०६२ २०६३ साल सम्मको आन्दोलनमा धेरैले आहुति दिए अङ्ग भङ्ग हुदा पनि र खासै उपलव्धी पाउन सकेका छैन्न शान्तिप्रेमी नेपाली जनताले २००७ सालदेखिका अनेकौ सवालहरुलाई सही व्यावस्थापन गर्न नसक्नु नै राजनैत्कि दलहरुको असफलता हो । साच्चै न त लउकतन्त्रलाई सस्थागत गर्न सकेका छन् नत सामाजिक आर्थिक सास्कृतिक उत्पीडनमा रहेका लाखौ जनतालाई सम्मानजनक जिवनको प्रत्यामुति नै दिन सकेका छन् ।

 

नेपाली जनता पटक पटकको आन्दोलनले नेपालमा परिवर्तन हुन्छ कि भन्ने सोचाइमा थिए । तर दुभाचको कुरा नेपालमा नयाँ नेपाल त केवल छाडातन्कत्र मनपरी तन्त्र मा परिणत भयो । जनआन्दोलन मात्र होइन चुनावको वेलामा जनतालाई अव हामी नयाँ नेपाल वनाउदछौ ।  भनी वाचा गरेका कुराहरु कहाँ गए आज  नयाँ नेपाल त नयाँ नयाँ गाडी नयाँ नयाँ कुर्चिमा सिमित राखे अनी उही कमीसनतन्त्रमा लागे । उनीहरु फेरी भस्टचारमा पाउदेखि शिरसम्म डुवे । कुर्चि मोहमा मरिहत्ये गर्न थाले । पहिला भन्दा अहिले कुनै सुधार नभएपछी ६०१ सवै राजा हुन भन्दा त पहिलाको एक राजा नै ठिक कि भनेर  आम जनमानसमा कुरा घुम्नु कुनै अनौठो र अचम्म मान्ने कुरा नै भएन । यतिवेला नेपाली जनताहरु दलको पत्तमा लाग्नु त परै जाओस नाम सुन्न पनि जाहादैन्न । साच्चै यतिवेला आम जनतामा नेपालको व्यक्तिवादी राजनिती सरकार सभासद सवेप्रति अनास्या उत्पन्न भएको अवस्था देखिएको छ । अनास्या नहोस पनि कसरी  अशान्ति असुरक्षा महंगी अभाव हजारौ कठिनाई छन। नेपाली हरुका जीवनमा नेपाल र भारतका वीच सुपुदर्गी सन्धि नवीकारण भएको छैन । नेपालले माग गरेका पअपराधिक कार्यमा लागेका नेपाली नागरिक भारतमा पक्राउ परेपनि रिहा भइरहेका छन । संविधान निर्माण गर्दा वस्ने कुर्ची होस या चढ्ने गाडी तथा सुचना प्रवाह गर्न सम्यन्त्र विदेशिकै कृालिन भनीहरुलाीइ लाज नै लाग्दैन ।

 

समाज्ा विकासको क्रममा संस्कृतिको विकास र सान्दाभिक परिमार्जन नवयुगको माग र आवश्यकता दुवै हुन सक्छ । तर विकृति परिमार्जन र त्यसको अस्वाभाविक विस्तारले भने संस्कृतिको जर्गेना हुन सक्दैन । आफ्नो देशमा हिरा मोति हुदाँ हुदै पनि फलाम खोज्न लाखौ युवा युवतीहरुलाई विदेशका गल्ली गल्लीमा भौतारिन पठाएको छ सरकारले विश्वमा १८% का दरले जडिवुटिको माग बढिरहेको छ । १४०० प्रकारका जडिवुटि मध्ये ७०० प्रकारका वहुमुल्यमा बहुमुल्य जडिवुटि हरु नेपालमा मात्र पाइने गर्दछन । ती जडिबुटील्ााइ सदुपयोग गदै विश्व बजारमा पुर् याउने कुनै योजना नै छैन । नेपाल सरकार संग अरु कुनै युवा जमातले विश्व बजाररिकरण गर्दा पनि साथ दिन सक्दैन । रामदेवको महजालमा पसेर सुनलाई कौडिको मोलमा बेच्दा गर्वले छाती फुल्छ नेपाल सरकारको साच्चै नयाँ नेपाल बनाउने हो भने हरेक क्षेत्रमा रहेका विकृति विसंङ्गती हटाउनु पर्छ । संम्सार बदल्नलाई पहिला आफनो दृष्टि बदल्न जरुरी छ । हजार माइलाको यात्रा एक पाइला वाट सुरु गरेझै देश राम्रो बनाउन हरेक आम मानिसले पहल गर्न जरुरी छ । कामलाई घृणा होइन सम्मान गर्न आवस्यक देखिन्छ । देशले के दियो होइन हामिले देशलाई के दियौ भन्ने  भावना हुनु पर्दछ । म र मेरो हाइन हामी र हाम्रो भन्ने भावना जागृत हुनु पर्दछ । निति नियम सबैले पालना गर्नु पर्छ । झुछ वोल्ने कु-कार्य गर्नेलाइ मुत्यु दण्ड दिनु पर्छ । समयको महत्व नमुझ्ने कर्मचारीलाई काम वाट व्यास्त गर्न सक्नुपर्दछ । धेरै भाषण गर्ने नेताहरुको वोलीमा कर लागउनु पर्छ । सबैमा नैतिक शिक्षा हुनआवस्यक छ । व्यापारी मात्र भएर हुदैन असल व्यापारी हुनु पथ्र्यो असल विद्यार्थी असल राजनितीज्ञय असल राजनेता असल कलाकार असल स्वयाव असल मानिस वन्न सकियो भने मक्का पनि आम नेपाली हरु विश्वबमे आर्कषणको केन्द्र विन्दु बन्न सक्ने  कुरा निर्विद रहेको छ । त्यसो हो भने आफै वाट आजै वाट सुरु गरौ भगवान गौतम बुद्धले भनेझै गर्ने  हरुका लागि हरेक समय शुभ रहन्छ ।

 

जिन्दगी विहानीमा नयापनको आमन्त्रण सन्धै गरौ परिवर्तनको प्रकि्रया आफै बाट प्रारम्भ गरौ अवसर वाजा वजायर आउदैन अवसर चिन्ा सक्ने सामाथ्र्य हामीमा हुनुपर्दछ । यही अवसरलाई गुमायौ भने पछुताउनुको विकल्प हुदैन । यसरी संमावित विकल्पका लागि तयार भएरै रहन सक्नु पर्दछ । वैज्ञानिकहरुको अनुसार लक्षय स्पष्ट भएमा गरिएका प्रयासहरु सार्थक हुन सक्छन । र लक्षयमा पुग्न कार्ययोजन हुनैपदछ । नत्र भने पुगिदैन यो सत्य हो केह ीगर्ने भए भित्री इच्छावाट त्यसलाई सार्थक वनाउन सकिन्छ । यसमा इच्छा भएमा शुरुवाट हुने ठुलो हुदै होइन निरन्तरता र इच्छा शक्ति साथै प्रतिबद्धता ठूलो कुरा हुनभनी बुझन जरुरी छ । अव विचार गरौ युवाशक्ति संग देशको आर्थिक क्रानती गर्ने सक्ने अवसर कहाँ नेर छ । कुण्ड कुण्ड पानि झुण्ड झुण्ड बृद्धि भनेझै याहौ प्रत्येक नेपालीमा केही न केही प्रतिमा लेकेको छ । आफुले आफुलाई चिन्दैनौउ उनी मृग मरिचीका पछि लागे झै भौतारिरहन्छौ ।

 






Editor’s Note: लेखकलाई सल्लाह, सुझाव एवम संपर्क गर्न madanbhusal10@yahoo.com मा ईमेल गर्न सकिनेछ।