लीबियाबाट प्राप्त ताज़ा खबर अनुसार मिसराता शहरमा सरकार विरोधी एवम समर्थकका बीच भीषण टकराव भईरहेको छ।
लगातार जारी हिंसा सँगै पश्चिमी देशहरुले कर्णेल गद्दाफ़ी माथि दबाव जारी राखेका छन।
संयुक्त राष्ट्र एवम मानवअधिकारहरुले आयोजित जेनेवा बैठक अमेरिकाकी विदेश मन्त्री हिलेरी क्लिंटनले कर्नल गद्दाफ़ीको जाने समय अब आएको बताइएकी छन। विदेश मन्त्रीले बताइकी छन कि गद्दाफ़ी एवम उनका सहयोगीहरुको आफ्नो फ़ैसलाको लागि जवाबदेह हुनुपर्ने छन किनकी जो उनिहरुले गरेका छन त्यो अन्तरराष्ट्रिय कानूनको हिसाबले गलत एवम अनुचित हो ।
उता फ्रान्सले सैन्य विकल्पको बारेमा सोचिरहेको छ भने ब्रिटेन, लीबियाको