दक्षिण कोरियाद्बारा केही उत्तर कोरियाली माझीलाई रिहा गर्ने

दक्षिण कोरियाको रेडक्रस सोसाइटीले आज तीन तारिख एक विज्ञप्ति प्रकाशित गर्दै आउने अप्रिल महिनामा गत फेब्रअरी महिनामा “पूर्वी सिमा”पार गरी दक्षिण कोरियाली क्षेत्रमा प्रवेश गरेका 27 जना उत्तर कोरियाली माझी र जहाजलाई रिहा गर्ने र साथै दक्षिण कोरियामा बस्न चाहेका चार माझीलाई भने उत्तर कोरिया नपठाउने जनाएको छ।

               दक्षिण कोरियाबाट थाहा पाएअनुसार यस फेब्रअरी पाँच तारिख उत्तर कोरियाली माझी र उनीहरुको जहाज कोरियाली प्रायद्बिपको उत्तरी समुद्री क्षेत्र “पूर्वी सिमा”पार गरी दक्षिण कोरियाको यङ्गप्यङ्ग द्बिप नजिक समुद्री क्षेत्रमा प्रवेश गर्दा प्रकाउ गरिएको हो।