अर्घाखाँची छत्रदेव बल्कोटकी नव गायिका रन्जिता बिकको  तिज गीत “पल्टन घरैमा” सार्बजनिक (भिडियो लिन्क सहित)

अर्घाखाँची जिल्लाको छत्रदेव बल्कोटकी सुमधुर आवाज भएकी गायिका रन्जिता बिकको आवाजमा तिज गीत पल्टन घरैमा सार्बजनिक।

केशब पन्थी , अर्घाखाची डट्कम।

अर्घाखाँची – अर्घाखाँची जिल्लाको छत्रदेव बल्कोटकी सुमधुर आवाज भएकी गायिका रन्जिता बिकको आवाजमा रहेको दोस्रो गित र लोकदोहिरी गायक यमन खनालको आवाजमा रहेको तिज गीत पल्टन घरैमा भिडियो गित सार्बजनिक भएको छ।

अर्घाखाँची ड्ट्कमबाट भाईरल बनेकी बल्कोटकी गायिका रन्जिता बिकको दोस्रो गित तथा लोकदोहिरी गायक यमन खनालको आवाजमा रहेको तिज गीत पल्टन घरैमा भिडियो गित सार्बजनिक भएको छ।

पहिलो गित बरिखा लाग्गेयो गित सार्वजनिक भएको झन्डै २ महिना पछि अहिलेको तिजगित सार्बजनिक भएको छ । शसस्त्र प्रहरी बलको केन्द्रिय कार्यालयमै सुटिङ गरिएको उक्त गितको भिडियो अतिनै आकर्षक रहेको गायक यमन खनालले बताएका छन ।

भिडियो लिन्क:

 

 

अन्य समाचारहरु