भक्तपुरको गठ्ठाघरमा दुर्घटनामा परेर ज्यान गुमाएका पुरुषको साथमा उत्तम कोइरालाको नामको कागजात फेला परेको छ ।

भक्तपुरमा बिहीबार भएको दुर्घटनामा मृत्यु हुने पुरुष भएको पुष्टि भएको छ । गट्ठाघरमा ट्राफिकले चेकजाँच गर्दा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको थियो ।

 

सुरुमा मृतक महिला भएको बताइएको थियो । तर, मृतक पुरुष भएको पुष्टि भएको भक्तपुर प्रहरीका डीएसपी राजन कार्कीले बताए