-शालिकराम आचार्य
आमा तीमी, छोरी तीमी, दीदीबहिनी तीमी श्रीमति पनि तीमी,
धर्ती तीमी आकाश तीमी दुर्गा तीमी शक्तिदेवी पनि तीमी ,
लाखौ लाख श्रदासुमन सित नमन नारी तीमी लाई ,,,
हामीहरुले हरेक पलमा नै महिला सशक्तिकारण को कुरा केवल ८ मार्च को मात्र सम्झनी गरेको पाऊछौँ एक पटक नारि को कुरा काट्न पायोभनि यो समाजले केहीपनि चाहान्न यो केवल नेपाल नभएर दुनिया का हर देस हर समाज मा नै छ l
तर के यो साँचो हो त अब एक नजर उनि नारिहरु माथि जो तल्लो स्तरमा छन् हामीहरु गरीब महिला लाई हेर्ने हो भनि उनि हरु मा कतिपय महिलालाई महिलादिबस को बारे मा जानकारीपनि छैन उन को जीबन त केवल पाखापखेरा घाँसदाउरा गोबरसोतर अनि लालाबालामा नै केन्द्रित छ l होइन आमा १०१ बर्ष देखि हामीहरु महिलादीबस भन्दै मनाउदै
नेपालका जिल्ला जिल्ला गाउँ गाउँ मा हिडेको छौँ तर तपाई लाई थाहा नै छैन !
१०१ बर्ष भएर खै के भो र हामी लाई सधै को दुख को दुख रहो हामी लाई यसले केनैदियोर हिजो मपनि हामी लाई हेरनी कोहि थियन आजपनि हामी लाई खोइ के भयकोछर ? यो हो हकिकत नेपाली गरिब महिला को उन को लागि कुनै पनि जानकारी र गतिबिधि बाट टाडा राखेको उन लाई बाहिर ता परैजाओस घरमा पनि बोल्न नपायका हुन् l
अनि उनिहरुलाई एस्ताकुरा गर्दा हामीलाई किनचाहियो भन्दछन् उनि हरु लाई जागरुक गराउनी जिम्मा अहिले मिडिया र संचारक्षेत्रले हर सम्भबलाई नै प्रयाश गेरकोछ तर के उनिहरु जागरुक हुन्छन त अबस्य हुन्छन जरुरत छ एस अभियानमा सबैले नैपहल गरिरहनु नै अबस्कता छ l
अब मध्यबर्गीय महिलाहरु यी महिलाहरु हरक्षेत्रमा शंघर्ष गरिरेहका छन् उनि हरु ले आफ्नो गति र कर्त्यब्य निस्टाको साथहर काममा लागेरआफ्नो मन्जिल पायकोनै भेटाईएकोछ खास गरेर यीनै नारि लेनै दुनियाको हरकुनामा रहेका महिलाहरु लाई चुनौतिदिएकाछन अरु महिलाहरु पनि उनको प्रेरणा लिएर काम गरेका हुन्छन र किन नहुन् आज नारीको शक्तिलाई दुनियाले नै मानेको छ l
उच्च बर्गका केहि महिलाहरुको अजैपनि उचाईमा भयपनि आफ्नो धुनमा धन प्रदर्शन र अङ्ग प्रदशन को बिचम लागेर किट्टी क्लब र फेसनमा लिप्त भएर आफ्नो नारी अस्थित्वको लाई नै नंगाउनी काम गरेकाछन् यीनै नारी हरु को सङ्गतमा लागि या उनको देखा सिकी गरि कतिपय नारी हरु दलदल को भुमरीमा परेका छन् उनि हरुलाई पनि हरक्षेत्र बाट सजगता दिनुजरुरिछ र होलान पनि !! तर तेस्ता महिला हरु पनी आजको समयमा धेरै भेटाइएकोछ
l
जसले हिजो यानी एकसतक, लामोसमयमा महिलाहरुको मनोबल जोसजागर र काबिलियत लाई संसार को हर कुना काप्चामा पुरायका छन् आज कुन क्षेत्रमा नारी छैनर हर तरफ हर क्षेत्रमा फैलिएको छ l
यसरी नारीसक्ति ससकक्त होलाभनी हिजो का नारी हरु ले साएद नै सोचेका थियनन होला l
आज भन्दा १०१ एक सय एक बर्ष भन्दापहिला जब कोपनहेगनमा समाजबादी नेत्री क्लारा जेटकिनको प्रस्ताब सर्बससम्मतीको साथ अन्तराष्ट्रिय सम्मेलन ले पारित ग्रदा उति बेला का महिलाहरुले सायद नै आजको कल्पना गरेहुन् तर नारी को सशक्तिकारण र उनको कार्य-दक्षता आज हेरेर नै बन्छ l
आउनुहोस् हामी सबै मिलि एस काम लाईबढाउदै जाँउ र नेपाल लगाएत दुनिया का हरनारिहरुलाई नमनगरि एक आपसमा बाचागरुं हामी हरु महिला संगहुनी दुरबेभार लाई अन्त गरौं हरेक महिला हरुको भाबनालाई साथदिने बाचा गरूँ ,,,,,,