-अनिल नेपाली ,अर्घाखाँची।
अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विधार्थी सगठन अखिल(क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले सगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रम तिवता दिएको छ ।राष्ट्रिय महाधिवेशन नजिकै गएपछि सगठनले सगठन बिस्तार सगै शैक्षिक गतिविधि लाई समेत तिव्रता दिएको छ।
जस अन्तर्गत शान्ति मा.वि. मालारानी गाउँपालीका वाड नम्बर ०५ बागी अर्घाखाँची साधारण कक्षा तर्फ १०, ११र १२ मा सुदिप के.सी को अध्यक्षमा सर्वसहमत सम्पुर्ण पदाधिकारी सहित ३१ सदस्यीय प्राविधिक तर्फ कक्षा ११/१२ सगम क्षेत्री अध्यक्षतामा सर्वसहमत सम्पूर्ण पदाधिकारी सहित ४४ सदस्यीय समिति कार्यसमिति निर्माण गरिएको सगठनका केन्द्रीय सदस्य कुलराज बन्जाडेले बताएका छन्।
शिक्षामा भएका बिकृति विसगति लाई निरूत्साहित गनुपर्ने बन्जाडेकाे भनाइ रहेकाे छ । अर्घाखाँची जिल्लामा रहेका बिकृति विसगतिलाइ अन्त्य गर्नु सगठनकाे मुख्य दायित्व रहेको केन्द्रीय सदस्य लक्ष्मण खड्काले बताए। सगठनले जिल्ला सम्मेलन नजिकै सगै जिल्लाका सामुदायिक तथा निजि विधालयमा सगठन विस्तारलाई तिव्रताका साथ अगाडि बढाएको अब केही दिनमा जिल्ला सम्मेलन भब्य रूपमा सम्पन्न गर्न उपाध्यक्ष बाबुराम रसाइली ले बताएका छन्।
सगठनले आज नै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विधार्थी सगठन अखिल(क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले सगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रम तिब्र्ता दिएको छ।
राष्ट्रिय महाधिवेशन नजिकै गएपछि सगठनले सगठन बिस्तार सगै शैक्षिक गतिविधि लाई समेत तिव्रता दिएको छ। जसअन्तर्गत शान्ति मा.वि. मालारानी गाउँपालीका वाड नम्बर ०५ बागी अर्घाखाँची साधारण कक्षा तर्फ१०, ११र १२ मा सुदिप के.सी को अध्यक्षमा सर्वसहमत सम्पुर्ण पदाधिकारी सहित ३१ सदस्यीय प्राविधिक तर्फ कक्षा ११/१२ सगम क्षेत्री अध्यक्षतामा सर्वसहमत सम्पूर्ण पदाधिकारी सहित ४४ सदस्यीय समिति कार्यसमिति निमार्ण गरिएको सगठनका केन्द्रीय सदस्य कुलराज बन्जाडेले बताएका छन्।
शिक्षामा भएका बिकृति विसगति लाई निरूत्साहित गर्नु पर्ने बन्जाडेकाे भनाइ रहेकाे छ । अर्घाखाँची जिल्लामा रहेका बिकृति विसगतिलाइ अन्त्य गर्नु सगठनकाे मुख्य दायित्व रहेको केन्द्रीय सदस्य लक्ष्मण खड्काले बताए।
सगठनले जिल्ला सम्मेलन नजिकै सगै जिल्लाका सामुदायिक तथा निजि विधालयमा सगठन विस्तारलाई तिव्रताका साथ अगाडि बढाएको अब केही दिनमा जिल्ला सम्मेलन भब्य रूपमा सम्पन्न गर्न उपाध्यक्ष बाबुराम रसाइली ले बताएका छन्।