जहर पसेपछि…

जहर पसेपछि

गाउँमा बिर्सिदा रहेछन् शहर पसेपछि
अमृत नि बिख बन्दोरछ जहर पसेपछि ,

आजभोलि पानीलेनि तय गर्न या तेहि
गन्तव्य मुस्किल खोलाको बगर पसेपछि,

थाहा छैन जनताबाट के गरेका बाचा
जनकार्य भन्दा भ्रष्टाचारको लहर बढेपछी,

तर बालेन तिमी कार्य कर्तव्य नबिर्सनु
एक योद्धा बन्नुपर्छ महानगर पसेपछि

लेखक ✍  अमित न्यौपाने