लामाे समयदेखि सदरमुकाम सन्धिखर्खमा रहेर दक्ष र अनुभवी शिक्षककाे साथसाथै विभिन्न प्रविधिको माध्यमबाट विधार्थीलाई अध्यापन गराउदै आएको ट्युसन सेन्टर अहिले जिल्लाका अधिकाश विधार्थीकाे राेजाई र आकर्षककाे केन्द्र बनेकाे छ ।
ट्युसन सेन्टरमा दक्ष जनशक्ति बाट विधार्थीलाई ट्युसन पठाउनुका साथसाथै ल्याङ्वेज जापानी भाषा , काेरिया भाषा , कमप्युटर कक्षा लाेकसेवा शिक्षक सेवा लगायत सगठित र प्रशासन तर्फका कक्षाहरू दक्ष जनशक्ति द्वारा विधार्थीलाई अडियो भिडियो र प्रविधिमैत्री माध्यमबाट अध्यापन गराउदै आएको बिबिसिले दर्जनाै सङ्ख्यामा
बिधार्थीलाई जापान अध्ययन गर्न पठाउनुकाे साथै लाेकसेवा र शिक्षकसेवा लगायतका परिक्षामा दर्जनौं सङ्ख्यामा बिधार्थीलाई उत्तीर्ण गराउन सफल भएको सस्थाका व्यवस्थापक प्रकाश भुसालको भनाइ रहेको छ ।
भुसालका अनुसार सामान्यतया लाेक सेवा, शिक्षक सेवा , भाषाका कक्षा अध्ययन गर्नका लागि बिधार्थीहरू जिल्ला बाहिर जाने साेचे जस्तो लक्ष्य हासिल गर्न नसके पछी
बिधार्थी अभिभावककाे लगानी अनावश्यक रूपमा खेर जाने गरिब निम्न आय श्राेत भएका बिधार्थीले सहरी क्षेत्रमा गएर अध्ययन गर्न नसक्ने भएकोले सबैलाई शिक्षाको पहुँचमा ल्याउनका लागि आफुले सस्थाकाे अबधारणा ल्याएको बताउदै ,अहिले सस्थामा सयाैकाे सङ्ख्यामा ट्युसन पढ्ने कम्युटर पढ्ने , भाषा पढ्ने रहेको बताउदै सस्थालाई सबैको सहयोग आबश्यक रहेको बताए।
बिबिसि नहुदा सामान्य तया लाेकसेवा शिक्षक सेवा लगायत अन्य भाषाका कक्षा अध्ययनकाे तयारीका लागि भन्दै सयाै सङ्ख्या बिधार्थी बाहिर जाने गर्दथे। तर बिबिसि सन्धिखर्कमा खुलेपछि अध्ययनकाे लागि कम मात्रामा जिल्ला बाहिर गएको पाईन्छ।
थप तस्बिर: