रौतहट – रौतहटको पौराइ गाविसकी एक महिलाको प्रसूति गराउने क्रममा ज्यान गएको छ । चिकित्सकले ढिलो आएको र बढी रगत गएकाले ती महिलाको ज्यान गएको बताएका छन् ।
पौराइ गाविस