नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सहयोग गर्ने व्यक्ती- संघ-सस्थाहरुको विवरण


जीवनको अन्तिम क्षणमा रहेका अर्घाखाँची निवासी नरेशबहादुर खत्रीको तुरुन्त मुटुको दुईवटा भल्व फेर्नु पर्नु भएकोमा नीजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको जीवनरक्षाको लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको प्रकासित समाचार पछि विश्वभरबाट सह्योग गर्ने प्रकृया शुरु भएको छ । अत्यन्तै गम्भिर अवस्थामा रहेका नरेशलाई बचाउन अपेरेशनको लागि ६ लाख रुपैया तुरुन्त आवश्यक परेको छ, तपाईंहरु सबैको सानो आर्थिक सह्योगले उक्त रकम जुटाउन सके मात्र नरेशको अप्रेशन हुनेछ तसर्थ मानवविय नाताले सक्दो सह्योग गरी उनलाई नयाँ जीवन दिनुस् यही नै धर्म हुनेछ एवम मानवविय कर्त्यव । भविश्यमा पनि तपाईं-हामी कसैलाई फेरी आपत्कालिन सह्योग आवश्यक पर्न सक्छ अहिले तपाईंको सानो सह्योगले उनी भाईको जीवन बचाउन सकियोस धन्यवाद ।


 


नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सह्योग गर्ने व्यक्ती, संघ-सस्थाहरुको विवरण-




१-  जीवन के.सी/अम्बिका के.सी नरपानी ५, अर्घाखाँची (हाल UAE ) – ५,००० रुपैया

२- अर्जुन खनाल  (हाल Zurich, Switzerland ) – १५ युरो 

३- सन्जु कार्की (हाल London, UK) – १५ पाउन्ड 

४- भुमि राम पाण्डे, गोखुङ्ग (हाल India) –  – – – अन्तिम जानकारी बाँकी 

५- राम प्रसाद पाण्डे ठुलापोखरा -७ अर्घाखाँची  – – —  अन्तिम जानकारी बाँकी 

६- राजेश के.सी   (हाल कतार ) – – —  अन्तिम जानकारी बाँकी 

७- बुद्दी अधिकारी(चितवन) – हाल : सम्युत्त अरब एमिरेट्स यूएई – अलएैन, – १५० यूएई धिराम्स ,

८ – सञ्जय पाण्डे ‘निस्चल’ – केरुङगां ६ जाबुनडाडा – अर्घाखाँची:हाल साउदीअरब-रियाद – ५०० रुपैया

९ – अमित कार्की, विराटनगर (हाल Washington DC,USA  ) – १५  डलर (अमेरिकन)

१० – सुगन खडका, नाग्ढुङा, पोखरा ( हाल Ottawa, Canada) – १५ अमेरिकन डलर  

११ – अर्घाखाँची संपर्क मन्च दक्षिण कोरिया, अर्घाखाँचीडट्कम कोरिया व्युरो कार्यालय तथा  विभिन्न संघ-सस्था, व्यक्तिहरुबाट –– २०,००० + ६,००० रुपैया (नरेश बहादुर खत्रीका लागि अर्घाखाँची कोरिया सम्पर्क मंच आर्थिक सहयोग )संकलन कार्य अझै जारी

१२ – रन्जित कुमार छेत्री, अर्घा-५ , गच्छेगैरा सन्धिखर्क- ६, हाल मलेसिया- ५,०१६ रुपैया

१३ – टेकनाथ दाहाल घर झापा,  हाल कतार – रु ५०० 
१४- पर्मोद चौधरी घर मंगलपुर,  हाल कतार – रु ५००

१५- बुद्ध वीर घर बाग्लुङ, हाल कतार – रु ५००
१६- कमल के.सी, हाल कतार – रु ५०० 
१७- नारायण सेजवाल घर अमिले अर्घाखाँची,  हाल कतार – रु ५००
१८- जुगलाल सुनार घर रुपन्धेही सान्तिनगर, हाल कतार – रु ५००
१९- नारायण के.सी अर्घाखाँची, हाल कतार – रु. ५००
२०- बाबुराम पाण्डे-ठुलापोखरा – ८ अ.खाँ.हाल: सम्युत्त अरब एमिरेट्स(यूएई) – यूएई धिराम्श – ५०

२१ गोबिन्द बन्जाडे- ठुलापोखरा – अ.खाँ.-हाल सम्युत्त अरब एमिरेट्स(यूएई) – यूएई धिराम्श – २०  

२२ – कृष्ण प्रशाद पाण्डे – ठुलापोखरा ०७ अ.खाँ. -सम्युत्त अरब एमिरेट्स (यू.ए.ई.) – यूएई धिराम्श – २०

२३ – अर्घाखाँची सामुहिक बचतकोष यूएईबाट अहिले सम्म १० हजार नेपाली रकम सकंलन गरिएको र संकलन कार्य अझै जारी (नरेशबहादुर खत्रीको उपचार्थ यूएईबाट सहयोग रकम पठाइयो)

२४ –लुम्बिनी समाज इजरायल – रू. १०६,२५३ ( यहाँ सहयोग गर्ने ८० जना व्यक्ती-सस्थाहरुको नाम-विवरण (लुम्बिनी समाज इजरायलद्बारा नरेश बहादुर खत्रीको उपचारार्थका लागि एक लाख छ हजार दुर्इ सय त्रिपन्न रुपैया आर्थिक सहयो) मा गएर हेर्न सकिनेछ ।

५ – ओमान मस्कटका विभिन्न संघ-सस्था, व्यक्तिहरुबाट – रु. २३,१५० ( नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि ओमानबाट आर्थिक सहयोग) संकलन कार्य अझै जारी

 


 

 

 

 


 



 


 


 



अर्घाखाँची बचतकोष सगै अर्घाखाँची डट्कम् यूएई डेस्कले समन्ययब गरिरहेकोले कृपया सहयोग गर्न चाहने जो सुकैले  …. संयुक्त अरब एमिरेट्स यूएईको दुबइ वा अन्य जुनसुकै स्थानमा तपाईं हुनुहुन्छ र एक मुस्ट रकम सहयोग गर्न चाहनु हुन्छु भने कृपया यूएई डेस्क मा उमाकान्त पाण्डे गाउले लाई संपर्क गर्न सक्नु हुनेछ । संपर्क नम्बर : 0971-559104336 मा संपर्क गर्नु हुन अर्घाखाँची डट्कम् अनुरोध गर्दछ !




 कुनै जानकारी लिन वा सहयोग गरेपछि  naresh@sandhikharka.com मा ईमेल गरी जानकारी गराउन अनुरोध छ र कुनै कारण वश आफ्नो नाम प्रकासित नभएमा हामीलाई पुन संपर्क गर्नुहोला।



जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध