– प्रेमनारायण आचार्य
अर्घाखाँची २ कात्तिक । बैंक अफ काठमाण्डौको सन्धिखर्कमा रहेको शाखाले बिओके श्रमिक बचत खातासंचालनमा ल्याएको छ ।
निम्न बर्गका दैनिकमजदुरी र श्रम गरेर जिबीको पार्जन गर्ने श्रमिकहरुलाई मध्य नजर गरि बिओकेश्रमिक बचत खाता संचालनमा ल्याएको शाखा प्रबन्धक मदन गौतम ले जानकारी दिनु भयो ।
सुलभ र सस्तो दररेट रु एक सयमा आकर्षक ब्याज दर सहित बिओके श्रमिक बचत खाता खोल्न सकिने बैक अफकाठमाण्डौको अर्घाखाँची शाखाले बताएको छ ।
यस बैकले आईएमईप्रभु सिटी लगायत सम्पुर्ण रेमिटान्स सेवाका साथै सन्धिखर्कमा ्रएटिएम सेबा मार्फतग्राहकहरुलाई प्रत्यक्ष लाभान्वित गराउदै आएको छ ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.