वर्तमान भट्टराई नेत्रित्वको सरकार इतिहासकै कमजोर सरकार भएको अर्घाखाँची पुगेका एमाले सचिव पोख्रेलको भनाइ

– हरि प्रसाद भुसाल


यूएई डेस्क – नेकपा एमालेका सचिव शंकर पोखरेलले बाबुराम भट्टर्राई नेतृत्वको वर्तमान सरकार इतिहासकै कमजोर र नालायक भएको आरोप लगाएका छन् । अत्यन्त कमजोर जगमा निर्माण भएका कारण यो सरकारसंग बलियो आधार नभएको भन्दै पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले जनआन्दोलनका सम्पर्ूण्ा शक्तिहरुलाई बाहिर राखेर वनेको सरकारले शान्ति र संविधानको मुख्य जिम्मेवारी पुरा गर्न नसक्ने समेत दावी गरेका छन् ।


नेकपा एमाले क्षेत्रीय कमिटी अर्घर्ाा

अन्य समाचारहरु