अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा आत्मघाती कार बम विष्फोट

अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा आत्मघाती कार बम विष्फोटमा परी कम्तिमा ४५ जना अफगान सेना घाईते भएका छन् । अफगान र नेटो सैनिकको जुर्मात बेसस्थित संयुक्त पोष्टमा आक्रमणकारीले कार विष्फोट गराएका थिए ।


अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट नेटो सेना फिर्ता हुंदै गर्दा त्यहाँ विष्फोटका घटना बढेको छ ।


मुलुकको सुरक्षा जिम्मा अफगान सुरक्षाकर्मीले लिन गईरहेका बेला उनीहरु अहिले आक्रमणकारीको निशानामा परेका छन् ।

 

– एजेन्सी