इटलीमा भारी बर्षापछी आएको बाढीका कारण जनजीवन अस्तब्यस्त

 इटलीमा भारी बर्षापछी आएको बाढीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । बाढीका कारण मध्य र उत्तरी ईटलीका अधिकांश शहर जलमग्न भएका छन् ।

 

कयौं घरहरु डुबानमा परेका छन् । नदीको सतह बढेर बाढी पसेकोले कयौं सर्वसाधारण घर छोडेर अन्यत्र पलायन भएका छन् । इटलीमा बाढीले गर्दा यातायात सेवा अवरुद्ध हुनुका साथै बिजुली आपुर्ती पनि बन्द भएको छ ।

 

इटलीको इतिहासमा १ सय ५० बर्षपछी यस किसीमको बाढी आएको बताईएको छ ।

 

– Agencies