अर्घाखाँचीको नुवाकोटमा आगो निभाउने क्रममा एक बृद्ध महिला गम्भीर घाइते

– प्रेमनारायण आचार्य

 


नुवाकोट, अर्घाखाँची । अर्घाखाँचीको नुवाकोट गाविसमा आज दिउसो भएको आगालागिमा आगो निभाउने क्रममा एक बृद्ध महिला गम्भीर घाइते भएकि छन ।

नुवाकोट गाविस वाड न. ३ राजुपाटाको खरेयानमा आज दिउासो लागेको आगो निभाउने क्रममा स्थानीय ६९ बर्षिय कृष्ण कुमारी श्रेष्ठ गम्भीर घाइते भएको स्थानीय बासिन्दाले बताएका छन ।


आगो स्थानिय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए । घाइते श्रेष्ठको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाचीले बताएको छ ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु