एमाले सचिव शंकर पोखरेल द्वारा एमाओवादीले निर्वाचनका कुरा गरेर जनतालाई झुक्याईरहेको आरोप-

एमाले सचिव शंकर पोखरेलले एमाओवादीले निर्वाचनका कुरा गरेर जनतालाई झुक्याईरहेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाओवादीले सत्तामा टिकिरहेर सत्ता कव्जा गर्न चाहेको दाबी गरे ।
उनले भने,