प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले निकासको लागि सत्तारुढ गठबन्धनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्पमा एमाओवादीका अध्यक्ष प्रचण्डलाई अघि सार्न तयार रहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा एमाओवादीका नेता समेत रहेका पौडेलले प्रधानमन्त्री भट्टराईलाई निषेध गरेर कांग्रेस सभापति सुशिल कोइरालालाई स्वीकार गर्न नसकिने बतानु भयो । उहाँले भन्नुभयो-