सरकारविरोधी समाचार आएपछि इमेज च्यानलको प्रसारणमा अवरोध “केबुल नेटवर्कलाई दवाव”

इमेज च्यानललाई केही केबुल नेटवर्कहरुले प्रसारणमा रोक लगाएका छन्। सरकारविरोधी समाचार आएको भन्दै केबुल नेटवर्कलाई दवाव परेपछि उनीहरुले प्रसारणबाट उक्त टेलिभिजनलाई हटाएका हुन्।