नवलपरासी । रामेछापमा पार्टीका जिल्ला अधिवेशन सकाएर नवलपरासी पुगेका प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेलाई अझै १० वर्ष सरकार चलाउने सपना नदेख्न चुनौति दिए । अहिले दलाल र पूँजीपति वर्गबीच सत्ताको घम्साघम्सी चलेको भन्दै उनले पूँजीपतिहरुको प्रतिनिधित्व गर्ने कांग्रेस