राष्ट्रपति भवन शितल निवासमा भर्खरै सकिएको दलहरुको बैठकमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति भएको छ ।
४ दलीय कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा शिर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानन्यायाधीयश खिलराज रेग्मीको नेृतत्वमा गठन हुने सरकाले जेठ २२ गते चुनाव गर्ने छ । यसअघि दिउँसोको कार्यदलको बैठकले प्रस्ताव तयार पारेको थियो ।
कार्यदलको प्रस्ताव जस्ताको जस्तै
१) चुनावी सरकारको स्वरुप, संरचना, अवधि र संचालन