अर्घाखाँची व्यापारी गोलीकाण्डका तीन अभियुक्त थुनामा

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । सुन व्यापारी तारा सुनारलाई गोली प्रहार गरी लुटपाट गर्ने तीन अभियुक्तलाई जिल्ला अदालतले पूर्वक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको एकल ईजलासले थुनामा राख्ने आदेश दिएको हो ।

 


 

सुनारलाई गोली प्रहारको आरोपमा पक्राउ परेका सन्धिखर्कका व्यापारी रुद्र पराजुली, लक्ष्मण सुनार र राजु आचार्यलाई पूर्पक्षका लागि अदालतले थुनामा राख्ने आदेश दिएको श्रेष्तेदार गोविन्द घिमिरेले बताए । मुलुकी ऐन १ र ५ को कसुरमा ऐनको ११८२ बमोजिम मुद्धा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

 


 

फागुन ७ गते उनीहरुले तारालाई अडगुरीको एक्ले थरी भन्ने ठाउ

अन्य समाचारहरु