अर्घाखाँचीको असुरकोट धुवा रहित

– वीरेन्द्र केसी
 
खाना पकाउदा घरभित्र धुवां फैलिनबाट मुक्त भएपछि गाउंले हषिर्त छन । चुलोबाट निस्कने जथाभावी धुवां नियन्त्रणले रोगबाट बच्च पाएकोमा असुरकोट गाउंका गृहणीमा खुसीयाली छाएको छ ।  असुरकोट गाविस धुवां मुक्त गाविस घोषणा गरिएको छ ।
Photo8
धुवाका कारण दम, क्यान्सर जस्ता डरलाग्दो रोग लागेर अकालमै ज्यान गुमाउनबाट जोगिएकोमा गाउले खुसी छन । पुरानो चुलोमा दैनिक खाना पकाउदा घरभित्र भरी धुवा फैलिन्थ्यो, धेरै रोगी हुन्थ्ये, असुरकोटकी राधा बेल्लासेले भनिन, अब त्यस्तो छैन जथाभावी फैलिने धुवा नियन्त्रण भएको छ । सबैका घरमा सुधारिएको चुलो निर्माण भएपछि जिल्लाकै सबैभन्दा सानो असुरकोट गाविसलाई घरभित्रको वायु प्रदुषण मुक्त घोषणा गाविस घोषणा गरिएको छ । घरदैलो अभियान चलाएर दर्ुइ महिनाभित्र असुरकोटका ५ सय २४ घरमा सुधारिएको चुला बनेपछि सबैका घरभित्र धुवा

अन्य समाचारहरु