सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने

विनोद गैरे

 

सन्धिखर्क, अर्घाखाँची – संवैधानिक परिषद्द्वारा जनआन्दोलनको अपराधि र भ्रष्ट व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने निर्णयको बिरुद्धमा ने.क.पा. (मसाल) निकट राष्ट्रिय जनमोर्चाले कडा शब्दमा विरोध र भ्रत्सना गर्दै त्यसका विरुद्ध देशव्यापी रुपमा आवाज उठाउने र जनतालाई सुसुचित गर्दै जनआन्दोलको आधी व्येरी सिर्जन गर्ने चेतावनी दिएको छ  ।

 

आज अर्घाखाँचीको सन्धिखर्कमा अयोजित कोण सभालाई सम्वोदन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीका सचिब थम्मन के.सी र जिल्ला सदस्य कृष्ण केसी द्वयले लोकमानसिंहलाई सरकारी सेवाबाट वर्खास्त गर्न तथा भविष्यमा समेत कुनै सरकारी सेवामा अयोग्य हुनेगरी रायमाझी आयोग र अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले समेत सिफारिस गरेको कार्कीलाई अख्तियारको प्रमुख बनाउने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डद्वारा नै प्रस्तुत गरिएको आरोप लगाएका छन् ।  यदि राष्ट्रपतिद्वारा पनि त्यो सिफारिसलाई स्वीकार गरियो भने त्यो २०६२

अन्य समाचारहरु