काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीसँग स्पष्ट मार्गदर्शक सिद्धान्त र कार्य दिशा नभएकाले आउँदो संविधानसभाको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
आज पार्टी मूख्यालय बल्खुमा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा अध्यक्ष खनालले समाजको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सुनिश्चित गर्न एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर पनि गरे ।
कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका सह