न्यूनतम भाडा पाउनुपर्ने माग राख्दै ट्रक यातायात व्यवसायीद्धारा अनिश्चितकाल लोड/अनलोड नगर्ने गरी आन्दोलन घोषणा

बारा  । राज्यले ताकेको न्यूनतम भाडा पाउनुपर्ने माग राख्दै ट्रक यातायात व्यवसायी सम्बद्ध संघ-सस्थाहरुले शनिबारदेखि अनिश्चितकाल आन्दोलन घोषणा गरेका छन् ।

 

राज्यले तोकेको भाडा ढुवानी कर्ता उद्योगी, व्यापारीहरुले यातायात व्यवसायीलाई नदिएको भन्दै अनिश्चितकालीन रुपमा लोड/अनलोड नगर्ने गरी आन्दोलन सुरु गरेका हुन् ।

तराई यातायात सिमरा, नारायणी यातायात हेटौडा, पश्चिमाञ्चल यातायात बुटबल बाणगंगा यातायात कपिलबस्तु लगायतका क्षेत्रहरुमा ट्रक व्यवसायीहरुले आन्दोलन गरेका छन् ।


ट्रक ढुवानी बहिष्कारका कारण राजधानी लगायत देशभर दैनिक उपभोग्य सामान ढुवानीमा समस्या आएको देखिएको छ । आन्दोलनका कारण पथलैया