मन्त्रिपरिषद् बैठकले दलहरुबीच भएको सहमति अनुसार आगामी संविधानसभामा सभासदहरुको संख्या ६ सय १ रहने प्रावधानको अनुमोदन छ ।
यसअघि राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश संशोधनका लागि राष्ट्रपति समक्ष सिफारिस छ ।
मन्त्रिपरिषद्को निर्णय लिएर मन्त्रीहरुको टोली शितल निवासमा पुगेका थिए ।