अर्घाखाँचीमा चुनाव: एकिकृत माओवादीका टोप बहादुर रायमाझीले ६ महिनामा मूलुकले नयाँ संविधान पाउने दावी
कार्तिक १९ गते, २०७० मा प्रकाशित
– शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । एकिकृत नेकपा माओवादीका नेता टोप बहादुर रायमाझीले आगामी ६ महिनामा मूलुकले नयाँ संविधान पाउने दावी गर्नुभएको छ । मूलुकलाई संविधान विहीन बनाएर अस्थीरता र अराजकतामा लैजाने षडयन्त्र भइरहेको भन्दै उहा