सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लाको क्षेत्र नम्बर १ को धारापानी गाबिस स्थित शान्ती उच्च मावी मतदान केन्द्रमा खटिएका कर्मचारी राजेन्द्र टन्डनले संखास्पद तरिकाले नेकपा एमाओवादीका कार्यकर्ताहरु सँग सम्वन्य गरी मतपत्र र कागज पत्र मिलाउन (बाहिराउन) खोजेको भन्दै स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुले नियण्त्रणमा लीइ सो मतदान केन्द्रका अधिक् त मार्फत प्रहरीलाई बुझाएका छन ।
राष्ट्रिय जनमोर्चा धारापानीका अनुसार उक्त केन्द्रमा खटिएका कर्मचारी टन्डनलाई समान्य कुट्पिट हुँदा चोटपटक समेत लागेकोले सन्धिखर्कमा उपचार गर्न लगिएको छ।
उता प्रशासनले भने अहिले सम्म सो घटनाबारे कुनै प्रतिकृया दिएको छैन ।
साथै अहिले राती अबेरा सम्म अर्घाखाँची जिल्लामा कुनै अप्रिय घटना भएको छैन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।