पाणिनी क्याम्पस प्रथम

गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची १२ फागुन । नेकपा-माओवादीका केन्द्रिय सदस्य सन्तोष बुढामगरले राष्ट विकासको लागी खेदकुदको विकास अनिवार्य रहेको बताए । जनयुद्ध दिवशको अवसरमा नेकपा-माओवादी अर्घाखाँचीले आयोजना गरेको उच्च मावी स्त्तरिय भलिवल प्रतियोगिताको समापन समारोह बोल्दै खेलकुदको विकासमा आफनो पार्टी विशेश प्राथमिकता दिने बताए । 
प्रतियोगितामा पाणिनी बहुमुखी क्याम्पस प्रथम, आर्दश उमावी खनदह, सुर्य उमावी गोखोङ्गगा तृतिय र जनप्रिय उमावी असुरकोट सात्वाना भएका थिए । फागुन १ गते देखी सुरु भएको खेल वर्षाका कारण स्थगित भई मगलवार देखी पुन सुरु भएको थियो । 
कार्यक्रममा केन्द्रिय सदस्य भेषराज भुसाल,जिल्ला ईन्चार्ज भोला बस्याल,जिल्ला सचिव बाबुराम घिमिरे लगाएतले मन्तव्य राखेका थिए ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु